Tag: प्रेग्नेन्सी स्टोरी’

कमल र मेलिनाले पहिलो सन्तानलाई स्वागत गर्दै ‘प्रेग्नेन्सी स्टोरी’ गीत सार्वजनिक

संगीतकर्मी जोडी कमल खत्री र मेलिना मैनालीले पहिलो सन्तानलाई स्वागत गर्दैछन् । आफूहरू छिट्टै बच्चाको आमाबाबु बन्न लागेको जानकारी दिंदै उनीहरूले यसको खुसीमा ‘प्रेग्नेन्सी स्टोरी’ गीत सार्वजनिक गरेका छन् ।…