Tag: again lockdown

उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा, बेलुका ७ बजेसम्म पसल खुल्ने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गते सम्मका लागि निरन्तरता दिइने भएको छ । बिहिबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा साउन १० गतेसम्म थप गर्ने…