Tag: Argentina vs Canada in Copa America

कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरूवात

अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिकामा अर्जेन्टिनाले विजयी सुरूवात गरेको छ। अमेरिकाको एटलान्टास्थित मर्सिडिज बेन्ज स्टेडियममा शुक्रबार बिहान भएको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई पराजित गरेको हो। पहिलो खेलमा २-०…