Tag: Canada beat Nepal

खेल फेरियो, तर नेपालको ब्याटिङ शैली फेरिएन

१ असोज, काठमाडौं । तीन महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा सोमबार राति क्यानडाविरुद्धको खेलमा नेपाल १०३ रनले पराजित भयो । नेपालको पराजयको कारण यस पटक पनि खराब ब्याटिङ नै रह्यो ।…