नेपाली कांग्रेस बाराका नेता-कार्यकर्ता धर्नामा
क्रियाशील सदस्यता वितरण पारदर्शी नभएको भन्दै नेपाली कांग्रेस बाराका नेता कार्यकर्ता धर्नामा बसेका छन् । विभिन्न ६ बुँदे माग राखेर उनीहरु आइतबारदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् ।…
