Tag: Dipendra in Canadian League

सन्दीप लामिछाने, रोहित पौडेल र दीपेन्द्र ऐरीले क्यानडामा फ्रेन्चाइज क्रिकेट खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन प्रभावशाली खेलाडीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका छन् । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र प्रभावशाली…