दुर्गा प्रसाईं अस्पताल भर्ना
प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अस्पताल भर्ना गरिएको छ । आइतबार साँझ उनलाई वीर अस्पताल भर्ना गरिएको हो । जिल्ला अदालत काठमाडौंमा प्रसाईँले आफू क्यान्सरको विरामी भएको बताएपछि…
सत्य, निष्पक्ष र विश्वासिलो खबर True, Fair And Reliable News