Tag: economy nepal

सरकारद्वारा देशको वर्तमान आर्थिक अवस्थाको जानकारी(स्वेतपत्र पूर्णपाठ)

सरकारले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसदसमक्ष प्रस्तुत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलवार प्रतिनिधि सभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गरेका हुन् । यस्ताे छ स्वेतपत्र…