दोलखामा ४ हजार बालबालिकाको मुटु परीक्षण
दोलखा । दोलखाका विभिन्न विद्यालयमा अध्ययनरत ४ हजार बालबालिकाहरूको मुटु परीक्षण गरिएको छ । जिल्लाका भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाका बालबालिकाहरुको मुटु परीक्षण गरिएको हो । बुधवार भीमेश्वर नगरपालिकाबाट सुरु…
