Tag: hole created in Kupandole after Melamchi water flow

कुपण्डोलमा हेर्दाहेर्दै ह्वालह्वाल्ती पानी निस्किएर भासियो सडक

ललितपुरको कुपण्डोलमा सडक भासिएको छ। शनिबार दिउँसो करिब २ बजे कुपण्डोलको होटल हिमालय नजिकको सडकमा ह्वालह्वाल्ती पानी निस्किएर भासिएको हो। पाटन ढोकातर्फ जाने सडक र पुल्चोकतर्फ आउने सडक बीचमा रहेको…