युरोकप : हंगेरीको पहिलो जित, स्कटल्याण्ड बाहिरियो
काठमाडौं– युरोकप फुटबल २०२४ मा हंगेरीले पहिलो जित निकालेको छ । आज बिहान सम्पन्न खेलमा स्कटल्याण्डलाई १–० गोलले हराउँदै हंगेरीले जित निकालेको हो । हंगेरीका लागि केभिन कोबोथले गोल गरेका…
सत्य, निष्पक्ष र विश्वासिलो खबर True, Fair And Reliable News