Tag: Judges Society’s objection to Senior Advocate Tripathi’s statement

वरिष्ठ अधिवक्ता त्रिपाठीको अभिव्यक्तिप्रति न्यायाधीश समाजको आपत्ति

काठमाडौं– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायपालिकामाथि अनास्था फैलाउने अभिव्यक्ति दिएको भन्दै न्यायाधीश समाजले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । साथै काठमाडौं जिल्ला अदालत अगाडि गतसाता त्रिपाठीमाथि भएको आक्रमणप्रति पनि न्यायाधीश…