Tag: king gyanendra bir bikram shah dev

राजसंस्थाविना प्रजातन्त्र टिक्दैन : ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताएका छन् । दसैँको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपालजस्तो मुलुकमा राजसंस्थाविना प्रजातन्त्र नटिक्ने दाबी गरेका हुन् । विजयादशमीका अवसरमा जारी…