नेपाललाई समृद्धिको बाटोमा बढ्न नदिने प्रयास भइरहेको छ – प्रधानमन्त्री
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सुशासनको व्यवस्थित मार्ग समातेको देशको रूपमा अगाडि बढ्न नदिने प्रयासहरू भइरहेका बताएका छन् । नेकपा (एमाले)ले शनिबार बूढानीलकण्ठमा आयोजना गरेको ‘स्थानीय तहमा जनसंगठन…
