मेयर बालेन शाह लेख्छ्न :तिहारमा स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन; प्लाष्टिकका फूल विक्रीमा प्रतिबन्ध
काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको छ । प्लाष्टिकजन्य…