स्वास्थ्य मन्त्रालयले गर्यो सय दिनको प्रगति विवरण सार्वजनिक
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सय दिनको प्रगति विवरण सार्वजनिक गरेको छ । सबै अस्पतालमा आकस्मिक शल्यक्रिया समयमा नै गर्ने व्यवस्था मिलाउनेदेखी वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी…
