भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा
काठमाडौं – नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा टाइब्रेकरमा भारतलाई ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयमा खेल १–१ को बराबरी भएपछि…
सत्य, निष्पक्ष र विश्वासिलो खबर True, Fair And Reliable News