राजनीतिमा युवा आकर्षण बढ्दै, कांग्रेसको वडा अधिवेशनमा झन्डै ६० प्रतिशत युवा निर्वाचित
नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि भएको वडा अधिवेशनमा युवाहरूको आकर्षण देखिएको छ । अधिवेशन सम्पन्न भएका जिल्लाका ९० वडाबाट झन्डै ६० प्रतिशत युवायुवती छनोट भएको कांग्रेस दैलेखले जनाएको छ । नेपाली…
