Tag: NEPSE index and turnover at two-month high

नेप्से सूचक र कारोबार दुई महिनायताकै उच्च

तिहारपछि सेयर बजारमा उच्च वृद्धि हुन सक्ने लगानीकर्ताहरूको अनुमान मेल खाएको छ। तिहारपछिको तेस्रो कारोबारको दिन आइतबार नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८ विन्दुमा पुगेको छ। यो करिब दुई महिना…