खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगको खाता रोक्का गर्न पत्राचार गरे पनि राष्ट्र बैंकले औपचारिक जानकारी नभएको प्रतिक्रिया दिएको छ । बुधबार साँझ प्राधिकरणले खाता रोक्का गर्न…
