Tag: no search

कम्बोडियामा लगानीबारे ओलीको जवाफ- चार घण्टामै पुगिन्छ, गएर खोज्नू

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा आफूले ३२ अर्ब लगानी गरेको भनेर दुर्गा प्रसाईंसहितले लगाएको आरोपको जवाफ दिएका छन् । एमालेका उपत्यकास्थित तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा गरेको जागरणसभालाई…