पिगासस जासुसी सफ्टवेयर प्रयोग गरेर अभियन्ता र पत्रकारको फोनमा साइबर आक्रमण
अमेरिकामा एनएसओ स्पाईवेयरलाई प्रयोग गरेर अभियन्ता र पत्रकारहरुलाई साइबर आक्रमण गरिएको पाइएको छ । यो इजरायली कम्पनी एनएसओले बिकास गरेको जासुसी सफ्टवेयर हो ।संसारका सरकारहरुले विपक्षी नेता, वकिल, पत्रकार, अभियान्ता…