Tag: piglasthan

प्रज्ञा कुञ्जको नाटक सप्ताह हुदैं

नाट्य प्रशिक्षक एवं रङ्गकर्मी टंक चौलागाईंको नेतृत्वमा काठमाडौं प्रज्ञा कुञ्ज स्कुलमा विगत १२ वर्षदेखि `नाट्य शिक्षा’ विषयगत रुपमा पठनपाठन भइरहेको छ । पठनपाठन मात्रै नभएर सम्पूर्ण विद्यार्थीहरुले थिएटरमा नाटक मञ्चन…