Tag: Power outages will continue for 7 hours in these places in Kathmandu today

काठमाडौंका यी स्थानमा आज ७ घन्टासम्म विद्युत अवरूद्ध हुने

काठमाडौंका विभिन्न स्थानहरूमा शनिबार पाँचदेखि साढे ६ देखि ७ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरणको केन्द्रको न्यूरोड फिडर, महाबौद्ध फिडर र कालीमाटी फिडर अन्तर्गतका विभिन्न…