आज सातौँ संविधान दिवस, राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिभिन्न मानपदवी तथा अलंकारबाट ९ सय ३ जनालाई सम्मानित गरेकी छन् । भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका व्यक्तिहरुलाई राष्ट्रपतिले मानपदवीबाट सम्मान…
