Tag: Prime Minister’s work done government Dhaldain Bhandai speech garnuparne obligation six disagreements

प्रधानमन्त्रीलाई काम होइन सरकार ढल्दैन भन्दै भाषण गर्नुपर्ने बाध्यता छः विप्लव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्नुभन्दा बढी सरकार ढल्दैन भनेर भाषण गर्नुपर्ने बाध्यता रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा…