फ्लाइट क्यान्सिल गरेर स्थलमार्गबाट काठमाडौँ हिँडे रवि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने २ बजेको फ्लाइट क्यान्सिल गरेर काठमाडौँ हिँडेका छन् । केही बेरअघि सभापति लामिछाने स्थलमार्ग हुँदै आफ्नै गाडीमा काठमाडौँ हिँडेका हुन् ।…
