Tag: silver prices also increased

सुन तोलामा १२०० बढ्यो, चाँदीको मूल्य पनि वृद्धि

काठमाडौं – सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।…