सुनको मूल्य तोलामा १६०० रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य २७०४ अमेरिकी डलर निर्धारण भएको छ ।…
