तीज विशेष ‘टिकटक च्यालेन्ज’को बिजेतामा अनिशा ढकाल, लकी ड्रमार्फत थप दुईजना छानिने
अस्पाली -जब्स एण्ड इन्टरटेन्मेण्टले तीज विशेष ‘टिकटक च्यालेन्ज’ कार्यक्रमको बिजेता सार्वजनिक गरेको छ । भिडीयोमा कूल १४२६ रियाक्ट प्राप्त गरेकी अनिशा ढकाललाई अस्पालीले बिजेता घोषणा गरेको हो । साथै, सेप्टेम्बर…
