टी-२० वरीयतामा अस्ट्रेलियाका ट्राभीस हेड शीर्ष स्थानमा
काठमाडौं– अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभीस हेड टी-२० वरीयताको ब्याट्सम्यानको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हेडले चार स्थानको सुधार गर्दै ८४४ रेटीङसहित शीर्ष स्थानमा उक्लिएका…
