एमालेले भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि
काठमाडौं– सत्तारुढ नेकपा एमालेले नेता भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनीनिकट कार्यकर्ताहरूले पार्टीका जिल्ला र प्रदेश तहका नेताहरूलाई लखेटेका छन् । सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलिपल्ट रावलको…
