आजको मौसम : तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु

Bythetruekhabar

२८ मंसिर २०८१, शुक्रबार ०३:१० २८ मंसिर २०८१, शुक्रबार ०३:१० २८ मंसिर २०८१, शुक्रबार ०३:१० #todays weather
lztnx/;lxtsf] x':;' ;'g;/L, @$ k'; M ;'g;/Lsf] Og?jfdf dËnaf/ laxfg nfu]sf] afSnf] x':;' . s]xL lbgb]lvsf] lztnx/;lxtsf] lr;f]n] hghLjg k|efljt 5 . tl:a/ M gjLg u8tf}nf÷/f;;

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ भने राति मौसम सफा रहने छ ।

शनिबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *