सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसअघिकै मूल्यमा आज सुनचाँदीको कारोबार गर्न सकिन्छ ।

आज छापावाल सुन तोलामा १ लाख ५२ हजार रुपैयाँ रहेको छ भने चाँदीको भाउ १ हजार ८ सय १० रुपैयाँ तोकिएको छ ।
सत्य, निष्पक्ष र विश्वासिलो खबर True, Fair And Reliable News