दोहोरो अंकले बढ्यो नेप्से

Bythetruekhabar

२४ असार २०७८, बिहीबार ०९:५६ २४ असार २०७८, बिहीबार ०९:५६ २४ असार २०७८, बिहीबार ०९:५६ #nepse, #nepse nepal, #nepse update, #share market, #share market in nepal, #share market update

नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा यो हप्ताको अन्तिम दिन विहीबार दोहोर अंकले बढेर बन्द भएको छ । विहीबार नेप्से २३ दशमबल ९७ अंकले बढेर  २ हजार ८ सय २५ दशमबल ११ विन्दुमा पुगेको छ । कारोबार रकम ४ अर्ब ८१ करोड ५५ लाख बराबरको भएको छ ।

विहीबार २ समूह बाहेक सबै उपसूकांक बढेका कारण नेप्सेले धेरै दिन पछि दोहोरो अंकको वृद्धि भएको हो । ट्रेडिङ समूह र अन्य समूहबाहेक सबै उपसूचकांकमा हरियाली देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *