Category: समाचार

मन्त्री सिंहका १०० दिन : धरहरा सञ्चालन, २५ पालिकाको प्रशासकीय भवन निर्माण

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आफूले मन्त्रालय सम्हालेको एक सय दिनको काम र आगामी योजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उनले सार्वजनिक गरेको विवरणमा…

जलनका बिरामीको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

अब जलनका बिरामीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएको छ । गत शुक्रबार कार्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जलनपीडितको उपचार निःशुल्क…

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गढवा गाउँपालिका-१ बडहरा बस्ने ६४ वर्षीय काशिराम नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको…

आज २०८१ साल असोज २३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार तदनुसार सन् २०२४ अक्टोबर ९ तारिख। असोज शुक्ल पक्षको षष्ठी तिथि। नवरात्रमा आज कात्यायानिदेवीको पूजा गरिन्छ। विश्व हुलाक दिवससमेत आजै परेको…

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार तदनुसार सन् २०२४ अक्टोबर ९ तारिख। असोज शुक्ल पक्षको षष्ठी तिथि। नवरात्रमा आज कात्यायानिदेवीको पूजा गरिन्छ। विश्व हुलाक दिवससमेत आजै परेको…

आज कात्यायनीे देवीको पूजा गरिँदै

काठमाडौं – आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी…

वीर अस्पतालमा जलन उपचार केन्द्र, बिरामीलाई १ लाख सहायता दिने घोषणा

काठमाडाैँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा अत्याधुनिक जलन उपचार केन्द्र पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य मन्त्री पौडेलले शुक्रबार उक्त केन्द्रको सेवा शुभारम्भ गरे । सो कार्यक्रममा…

कुपण्डोलमा हेर्दाहेर्दै ह्वालह्वाल्ती पानी निस्किएर भासियो सडक

ललितपुरको कुपण्डोलमा सडक भासिएको छ। शनिबार दिउँसो करिब २ बजे कुपण्डोलको होटल हिमालय नजिकको सडकमा ह्वालह्वाल्ती पानी निस्किएर भासिएको हो। पाटन ढोकातर्फ जाने सडक र पुल्चोकतर्फ आउने सडक बीचमा रहेको…

यी तीन प्रदेशमा धेरै भारी वर्षा हुने पूर्वानुमान

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर मनसुनी वायुको प्रभावसंगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव छ।…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, पाइलट घाइते

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ । प्राधिकरणको खोज…