जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

Bythetruekhabar

४ कार्तिक २०८१, आईतवार १०:४४ ४ कार्तिक २०८१, आईतवार १०:४४ ४ कार्तिक २०८१, आईतवार १०:४४ #raped

५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गढवा गाउँपालिका-१ बडहरा बस्ने ६४ वर्षीय काशिराम नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवा र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *