स्याङ्जामा नेपाली नागरिकताको प्रमाणपत्र बनाई दिन्छु भन्दै सेवाग्राहीसँग घुस लिने २ जना प्रतिनिधिले घुस लिएका छन् । जिल्लाको भिरकोट नगरपालिका ९ का वडा अद्द्यक्ष भिमबहादु, गुरुङ र वडा सदस्य गोलबहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भन्दै १ लाख ३५ हजार रुपैयाँ घुस लिएको अक्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगले वडा अद्द्यक्ष भिमबहादुर बिरुद्ध बिगो अनुसारको कार्वाहीको माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रभक्ता नारायण प्रसाद रिजालले बताउनुभएको छ । वडा अद्द्यक्ष र वडा सदस्यले लिएको रकम सेवाग्राहीलाई नै फिर्ता गर्न लगाइएको प्रहरीले आयग द्वारा विगप्तिमा उल्लेख गरेको छ ।