भारतिय सिमा क्षेत्रमा एक नेपालीको शब बोरामा राखेको अवस्थामा फेला

ByTHE TRUE KHABAR

२२ पुष २०७८, बिहीबार ०९:४७ २२ पुष २०७८, बिहीबार ०९:४७ २२ पुष २०७८, बिहीबार ०९:४७

भारतिय सिमा क्षेत्र बैरगनिया थाना क्षेत्र को नन्दबारा स्थित गौर नगपालिका वार्ड नम्बर ३ निबासी रोहित जैसवाललाई हत्या गरि बोरा मा फालेको अवस्थामा शव बरामद भएको छ। शवलाई पोस्टमार्टमका लागि सदरमुकाम अस्पताल सितामठ्ठी पठाइएको बैरगनिया प्रहरी ले जनाएको छ। प्रहरीले हत्यामा सङ्लग्न एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेको युवकले हत्या मा सामिल अन्य साथीहरु को नाम खुलासा गरेको भारतिय प्रहरी जनाएको छ। घटनाको सम्बन्ध मा अनुसन्धान भै रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *