तेस्रो लालाबाला काठमाडौँ अन्तराष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न
स्वस्तिश्री गुरुकुल आई. वर्ल्ड स्कुलको आयोजनामा तेस्रो लालाबाला काठमाडौँ अन्तराष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न भएको छ । सम्पन्न समारोहमा बाग्मती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनज्यूको गरिमामय उपस्थिति…
