भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक सौगात ,दयाहाङ देखि विपिन कार्की सम्म देखिए ट्रेलरमा
१३ जेठ, काठमाडौं यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ ।सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन…