Month: ६ पुष २०८१, शनिबार ११:५६

बाजुरामा भुकम्पले १८ घरमा क्षति

बाजुरा । शनिबार बिहान ४ बजेर १४ मिनेटमा बाजुराको जगन्नाथ गाउँपालिका ५ गाेत्री आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण विभिन्न क्षति गरेको छ । भूकम्पका कारण बाजुरा सहित कालिकोटका विभिन्न…

जनकपुरले उचाल्यो एनपीएलको ट्रफी

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को यस संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुले १९ दशमलव…

नेपालले भारतलाई पाँच महिनामा बेच्यो १३ अर्बको बिजुली

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिनामा नेपालले भारतलाई १३ अर्ब चार करोड रुपैयाँ बराबरको बिजुली बेचेको छ । नेपाल विद्युत प्राधिकरणले साउनदेखि मङ्सिरसम्म देशभित्र खपत गरी…

बसन क्षेत्रीको ‘नाइ नाइ नभन्नु ल’ बोलको गीत सार्वजनिक

बसन क्षेत्रीको ‘नाइ नाइ नभन्नु ल’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा उहाँलाई एलिना चौहानले साथ दिनुभएको छ भने कुसुम शर्मा (सकम्बरी) र बसन क्षेत्रीको अभिनय रहेको छ । गीतको निर्देशन,…

शेयरबजार दशैँ अघिकै बिन्दुमा, सातामा ८५ अङ्कले घट्यो

काठमाडौं – नेपालको शेयरबजार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) पुस पहिलो साता ८५ अङ्कले घटेर दशैँ अघिकै बिन्दुमा झरेको छ । महिनाको पहिलो साताका चार कारोबार दिनमै ८५ अङ्कले घटेपछि…

अस्ट्रेलियाले विद्यार्थी भिसाको लागि केही सहज बनाएको हो?

अस्ट्रेलियन सरकारले विद्यार्थी भिसामा केही सहज हुने गरी अध्यादेश जारी गरेको छ। मिनिस्टेरियल डिरेक्सन (मन्त्रिस्तरीय निर्णय) १११ नाम दिइएको यो अध्यादेशले अब अस्ट्रेलियामा रहेका साना लगानीका कलेजहरूले समेत बाहिरबाट विद्यार्थी…

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो। दोस्रो…

अहिले सरकार फेरबदल हुँदैन : गगन थापा

५ पुस, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तत्काल सरकार फेरबदल नहुने दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रमपछि सञ्चारकर्मीसँग…

‘पिताम्बर’ चैत २९ मा आउने, यस्तो बन्यो पोस्टर

मल्टीस्टारर फिल्म ‘पिताम्बर’ आगामी नयाँ वर्षको सम्मुखमा रिलिज हुने भएको छ । शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । केही दिनदेखि फागु…

मुग्लिन–नौबिसे सडक खण्ड पुस ७ गते देखि १३ गतेसम्म दिनको तीन घण्टा बन्द

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ति सुधार गर्नुपर्ने भएकाले यही पुस…