व्यावसायिक रूपमा केराखेतीबाट वार्षिक एक करोड ५० लाखसम्म आम्दानी
जिल्लाको कुश्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केराखेतीबाट वार्षिक एक करोड ५० लाखसम्म आम्दानी भइरहेको छ। यहाँका कृषकले धानखेती मासेर सात वर्षदेखि व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन्। पीपलटारी…
