फिल्म ‘फिरफिरे फिरिरि’ को नयाँ पोस्टर सार्वजनिक
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरि’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। चलचित्र माघ ४ गतेबाट प्रदर्शनमा आउनेछ। बिन्दबासिनी क्रिएसनको ब्यानरमा निर्माण गरिएको फिल्म मनोजकुमार अधिकारीले निर्माण गरेका हुन्। नितिश पुन…
