Tag: फुटबल

गिनीमा फुटबल फ्यानबिच झडप हुँदा ५६ जनाको मृत्यु

दक्षिण पूर्वी गिनीको एनजेरिकोरमा एक फुटबल खेलको क्रममा प्रतिद्वन्द्वी समर्थकहरूबिच आइतबार झडप हुँदा मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । जनरल मामादी डुम्बौया ट्रफीको फाइनल खेलको क्रममा एनजेरिकोर र लाबेबीच…