Tag: बम बहादुर

फिल्म ‘बम बहादुर’ शुक्रबार देखि नेपालभर प्रदर्शनमा

सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’ आज (शुक्रबार) देखि नेपालभर प्रदर्शनमा आएको छ। निर्देशक जोन राईका अनुसार, यो चलचित्र भारतका नेपाली समुदायको इतिहासलाई डिजिटल दस्तावेजका रूपमा संरक्षित गर्ने…