‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन बन्द नहुने
नेपालमा ‘रेकर्ड ब्रेक’ कलेक्सन गरिसकेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन नरोकिने भएको छ । दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’ रिलिज भएपछि अधिकांश हलले ‘पूर्ण बहादुरको सारङ्गी’लाई कम शो दिएको भन्दै…
