हेटौँडा औद्योगिक क्षेत्रमा १२७ उद्योग सञ्चालनमा
मकवानपुर– मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा हाल दैनिक १२७ वटा विभिन्न प्रकारका उद्योगहरू सञ्चालन भइरहेका छन् । तीमध्ये स्वदेशी उद्योगहरू मात्रै नभइ बहुराष्ट्रिय कम्पनीसमेत रहेका छन् । मकवानपुरमा हेटौँडा औद्योगिक क्षेत्र…
