Tag: Australia election

एनआरएन अस्ट्रेलियालाई छानबिन गर्न केन्द्रको निर्देशन, निर्वाचन प्रकृयामा हेरफेर

गैरआवासिय नेपाली संघ केन्द्रले एनआरएन अस्ट्रेलियाको आसन्न निर्वाचनको संघारमा राजनीतिक दलका प्रतिनिधिसमेत रहेर उमेदवारी घोषणा गरिएको विषयमा सत्यतथ्य बुझी सात दिन भित्र लिखित प्रतिबेदन बुझाउन निर्देशन जारी गरेको छ ।…