भारतलाई हराएपछि बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा
७ कात्तकि, काठमाडौं । भारतलाई ३-१ ले पराजित गर्दै साविक विजेता बंगलादेश साफ वुमन्स च्याम्पियन्सिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा पाकिस्तानसँग बराबरी खेलेको बंगलादेशले बुधबार भारतमाथि…
